ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
राजविराज (सप्तरी)। हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरमा आज इँटा बोकेको ट्र्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्युभएको छ भने एकजना घाइते भएका छन्। मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको ज्यान गएको हो। दुवै जनालाई उपचारका लागि लगेकामा एक जनाको बाटोमै र अर्काको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सप्तरीको … Continue reading ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed