‘उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था आवश्यक छ’
मोरङ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालालले उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। एक अर्को विषयमा नेता कोइरालाले हिन्दू राष्ट्र तथा राजतन्त्रको बहस गर्नुको साटो मुलुकमा सुशासन कायम गरी आर्थिक समृद्धि ल्याउनेतर्फ लाग्न सबैको ध्यान जानु आवश्यक भएको विचार … Continue reading ‘उच्चपदस्थ कर्मचारीहरूलाई दुई वर्ष ‘कुलिङ पिरियड’मा राख्ने व्यवस्था आवश्यक छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed