लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी। लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले ‘आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गरेकामा सभामुख तुलाराम … Continue reading लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed