यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। जसनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ३५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५० अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। … Continue reading यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed