शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च
दोधारा चाँदनी (कञ्चनपुर)। विशेषगरी विवाह तथा शुभकार्यमा नाचिने सुदूरपश्चिमको प्रसिद्ध छलिया नाच व्यावसायिक हुन थालेको छ । पछिल्लो समय छलिया नाच विवाहमा मात्रै नभई यहाँका विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण कार्यक्रममा समेत छलिया नाच प्रदर्शन हुने गरेको छ । विभिन्न ठाउँमा नाच देखाएवापत छलिया नाच्नेहरुको राम्रै आम्दानी हुने गरेको छ । महेन्द्रनगरका सुरज औजीलाई आजभोलि … Continue reading शुभकार्यमा प्रदर्शन गरिने छलियानाचको माग उच्च
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed