मेस्सीको इन्टर मियामी हारवाट जोगियो, तालिकाको छैटौं स्थानमा

काठमाडौं। इन्टर मियामी अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा हारबाट जोगिएको छ। आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले खेलमा कमव्याक गर्दै फिलाडेलफियासँग ३-३ गोलको बराबरी खेलेको हो। इन्टर मियामीलाई लियोनेल मेसी र टेलास्को सेगोभियाले गोल गर्दै बराबरी गरेका थिए। यसअघि इन्टर मियामीका लागि पहिलो गोल टाडेओ एलेनडेले गरेका थिए। त्यस्तै फिलाडेलफियाका लागि टाई बारिबोले २ … Continue reading मेस्सीको इन्टर मियामी हारवाट जोगियो, तालिकाको छैटौं स्थानमा