जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
काठमाडौं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमाज सिंहले ०४६ साल भन्दा अगाडिकाे व्यवस्थामा कराँते खेल प्रथिबन्धित रहेकाे बताएका छन्। १०ओैं धनबहादुर स्मृति अन्तर्रास्ट्रिय कराँते प्रतियाेगिताकाे आज उद्घाटन समाराेहमा सम्बाेधन गर्दै सिंहले एकदलीय निरंकुश पञ्चायती व्यवस्थामा कराँते समेत सबैले खेल्न नपाउने अवस्था रहेकाे बताए। ०४६ सालकाे जनआन्दोलनपछि खुला रूपमा खेलकुद प्रतियोगिता आयाेजना गर्न र खेल्न पाउने … Continue reading जनअधिकार सुरक्षित गर्दै देश विकास गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed