प्रभु बैंक लिमिटेड तथा इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता

पोखरा। प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका-२ आवारोड स्थित इला कम्फर्ट होटल एण्ड रिर्साेटबीच व्यवसायिक साझेदारीको लागि आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। आइतबार एक समारोहका बीच इला कम्र्फट होटल एण्ड रिर्साेटका तर्फबाट महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेड तर्फबाट, बैंकका प्रमुख क्षेत्रीय व्यापार … Continue reading प्रभु बैंक लिमिटेड तथा इला कम्फर्ट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता