नीति तथा कार्यक्रम बजेट होइन, मार्गदर्शन हो : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्तमान नीति तथा कार्यक्रमले बजेटको ‘पोको होइन’ समग्र विकासका लागि मार्गदर्शन दिने दस्तावेजको सन्देश दिएको बताएका छन्। आइतबार प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस पटकको नीति तथा कार्यक्रम छोटो, छरितो र समग्र विषय समेट्ने खालको भएको उल्लेख गरे। उनले नीति कार्यक्रमले सहअस्तित्व, सहकार्य र एकतालाई जोड दिएको … Continue reading नीति तथा कार्यक्रम बजेट होइन, मार्गदर्शन हो : मुख्यमन्त्री कार्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed