रविको निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको रास्वपा निष्कर्ष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रुपमा त्रुटि रहेको निष्कर्ष निकालेको छ । आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेशलाई कानुनी रुपमा स्वीकार गर्ने भन्दै प्रक्रियागत रुपमा भने त्रुटि रहेको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। सर्वोच्चको आदेशमा त्रुटि … Continue reading रविको निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको रास्वपा निष्कर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed