नेसपा संयोजकमा गंगा श्रेष्ठ चुनिए, भोलि माओवादी केन्द्रसँग एकता हुँदै

काठमाडौं । नेपाल समाजवादी पार्टीको संयोजकमा गंगानारायण श्रेष्ठ चुनिएका छन्। आइतबार सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन्। ललितपुरस्थित एकान्तकुनामा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष गंगानारायण श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको हो। बैठकले गत ३ चैत्र २०८० मा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको … Continue reading नेसपा संयोजकमा गंगा श्रेष्ठ चुनिए, भोलि माओवादी केन्द्रसँग एकता हुँदै