१४ वर्षीया बालिका करणी आरोपमा चार जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोग चार जना पक्राउ परेका छन्। उदयपुरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कटारी नगरपालिका–४ गबुवा बस्ने २५ वर्षीय सुजन भन्ने राज कुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नबिन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ रहेका छन्। उनीहरूले ती बालिकालाई … Continue reading १४ वर्षीया बालिका करणी आरोपमा चार जना पक्राउ