१० महिनामा १३ हजार पर्यटक रारा पुगे

मुगु । नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्। गत वर्ष साउनदेखि यही वैशाख मसान्तसम्म उनीहरूले रारा क्षेत्रको भ्रमण गरेका हुन्। रारा राष्ट्रिय निकुञ्जको कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले दिएको जानकारीअनुसार गत वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटक सङ्ख्या हेर्दा विगत वर्षभन्दा यो वर्ष बढेको देखिएको छ। सो अवधिमा … Continue reading १० महिनामा १३ हजार पर्यटक रारा पुगे