गृहमन्त्रीमाथिको प्रहार जायज नरहेको कांग्रेस-एमाले निष्कर्ष
काठमाडौं । सत्तारुढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेताबीच छलफलले गृहमन्त्री रमेश लेखकमाथिको प्रहार जायज नरहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको बैठकले उक्त निष्कर्ष निकालेको हो। बैठकमा भिजिट भिसा प्रकरणमा कर्मचारीको बदमासीलाई लिएर गृहमन्त्री लेखकमाथि भइरहेको प्रहार जायज नभएको दुई दलका नेताहरूको धारणा थियो। यस्तै बैठकले आगामी जेठ … Continue reading गृहमन्त्रीमाथिको प्रहार जायज नरहेको कांग्रेस-एमाले निष्कर्ष
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed