गणतन्त्र दिवसलाई जनस्तरमा मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्य रूपमा मनाउन आग्रह गरेका छन्। प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यहरूसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताको संघर्षको प्रतिफलका रूपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन जोड दिएका हुन्। नेपाल सरकारले यही … Continue reading गणतन्त्र दिवसलाई जनस्तरमा मनाउन प्रधानमन्त्रीको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed