बैंक वित्तीय संस्थाको निष्कृय कर्जा अनुपातमा वृद्धि

काठमाडौं । बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षा प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु आवमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको हो। “बैंक तथा वित्तीय संस्थाहरुको निष्वृmय कर्जा अनुपात २०८० चैतमा ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको … Continue reading बैंक वित्तीय संस्थाको निष्कृय कर्जा अनुपातमा वृद्धि