चापाकोटमा बङ्गुर ओसारपसारमा प्रतिबन्ध

वालिङ (स्याङ्जा) । यहाँको चापाकोट नगरपालिकाले बङ्गुर ओसारपसारमा प्रतिबन्ध लगाएको छ। चापाकोट नगरपालिका–९ स्थित एक व्यावसायिक फर्ममा ‘अफ्रिकन स्वाइन फिवर’ नामक रोग पुष्टि भएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले चापाकोट नगरपालिकाबाट अन्यत्र ओसारपसार गर्न रोक लगाएको हो। घरपालुवा सुङ्गुर, बङ्गुर र जङ्गली बँदेल प्रजातिमा विषाणुका कारण लाग्ने उच्च मृत्युदर भएको खतरनाक महामारीजन्य अफ्रिकन स्वाइन … Continue reading चापाकोटमा बङ्गुर ओसारपसारमा प्रतिबन्ध