१३ वर्षीया किशोरीमाथि सामूहिक करणी

धनगढी । कैलालीकी एक १३ वर्षीया किशोरीमाथि सामूहिक करणी भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ मा युवाहरूको एक समूहले १३ वर्षीया किशोरीमाथि करणी गरेका हुन्। कैलालीको गोदावरी नगरपालिका–३ की १३ वर्षीया किशोरी जेठ २ गते सामूहिक करणीमा परेकी भन्दै शनिबार मात्र झलारीमा उजुरी परेको छ। किशोरीको उजुरीका आधारमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। अन्य फरार … Continue reading १३ वर्षीया किशोरीमाथि सामूहिक करणी