फाप्लु-काठमाडौं सातामा चार दिन उडान हुने

सोलुखुम्बु। सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौं सातामा चार दिन नियमित उडान हुने भएको छ। नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका अनुसार अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्नेछ। नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण लामो समयदेखि अवरुद्ध फाप्लु-काठमाडौं हवाई सेवा … Continue reading फाप्लु-काठमाडौं सातामा चार दिन उडान हुने