बागमती प्रदेशको प्रदेश खेलकुद परिषद्ले २ करोड १६ लाखको सामान सोझैं खरिद
हेटौँडा । बागमती प्रदेशको प्रदेश खेलकुद परिषद हेटौंडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरुलाई वितरणमुखी ढंगले सोझै खरिद गरेको हो । सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथीको रकममा काम गर्दा ठेक्का मार्फत गराउनुपर्ने कानूनी … Continue reading बागमती प्रदेशको प्रदेश खेलकुद परिषद्ले २ करोड १६ लाखको सामान सोझैं खरिद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed