पैदलयात्रुलाई ठक्कर दिँदै उपमेयरको घरमा छिर्‍यो बस, दुई जनाको मृत्यु

भीमफेदी (मकवानपुर)। यहाँको पालुङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। दुर्घटनामा परी हाल ठेगाना नखुलेका अन्दाजी ३५–४० वर्षका कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुवै जनाको शव पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। प्रहरीका अनुसार आज साँझ थाहा … Continue reading पैदलयात्रुलाई ठक्कर दिँदै उपमेयरको घरमा छिर्‍यो बस, दुई जनाको मृत्यु