छाडा गाई हेरचाह गर्न गौ संरक्षण केन्द्र
दमौली (तनहुँ)। व्यास नगरपालिका–१० दुम्सीमा स्थापना गरिएको गौ संरक्षण तथा सरसफाइ व्यवस्थापन केन्द्र बेबारिसे अवस्थामा छाडिएका र पाल्न छाडिएका गाई संरक्षणका लागि प्रभावकारी बनेको छ। छाडा तथा वृद्ध गाईहरू जथाभावी छाडिदिँदा दुर्घटना हुनुका साथै फोहर बढ्न थालेपछि विसं २०७६ मा नगरले केन्द्र स्थापना गरी गौ संरक्षण गर्न थालेको हो। नगरले तत्कालीन समयमा तुल्सीराम सापकोटाको संयोजकत्वमा … Continue reading छाडा गाई हेरचाह गर्न गौ संरक्षण केन्द्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed