बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृत्यु, तीनजना घाइते
मकवानपुर। मकवानपुरको थाहा नगरपालिका–३, स्कुल चोकमा सोमबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। गम्भीर घाइते भएका झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको काठमाडौं ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्का गम्भिर घाइते कमलेश कुमार साहको समेत ट्रमा सेन्टर मा उपचार जारी छ। त्रिभुवन राजपथ अन्तर्गत गोपाली गाउँबाट थानाबजारतर्फ … Continue reading बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृत्यु, तीनजना घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed