आइओएफटिसीको १५ औं संस्करण नेपालमा हुने

काठमाडौं । आइओएफटिसी नेपालको आयोजनामा १५ औं इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) हुने भएको छ । आइओएफटिसीले आफ्नो २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपालमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता यसै वर्षको डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यसभन्दा अघि आइओएफटिसीको १४ औं संस्करण गत वर्ष … Continue reading आइओएफटिसीको १५ औं संस्करण नेपालमा हुने