मलाइकासँग सबन्ध टुटाएका अरबाज खान ५८ बर्षमा पिता बन्दै
मुम्बई। बलिउड अभिनेता तथा निर्माता अरबाज खान चाँडै बुवा बन्ने भएका छन्। यतिबेला उनकी पत्नी शुराको गर्भावस्थाको खबरले हेडलाइन बनिरहेको छ। यी समाचारहरू आए जब यो जोडी केही समय अघि क्लिनिक बाहिर देखा परेको थियो, जबकि हालै सार्वजनिक भएको एक भिडियोले त्यसको पुष्टी गरेको छ। वास्तवमा, पापाराजी मानव मंगलानीले हालै आफ्नो सोशल मिडिया खातामा जोडीको … Continue reading मलाइकासँग सबन्ध टुटाएका अरबाज खान ५८ बर्षमा पिता बन्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed