बिहेपछि किन बढ्छ तौल?

काठमाडौं । द ओबेसिटी जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार बिहेको पाँच वर्ष भित्र करिब ८२ प्रतिशत जोडिको तौल पाँचदेखि दश किलोसम्म बढ्छ। पुरुष भन्दा महिलाको तौल झन चाडो बढ्छ। पुरुषको तुलनामा महिलाको तौड चाडो बढ्ने अध्ययनले देखाएको छ। विहे गरेको सुरुमै तौल बढ्दै जाँदा मान्छे अचम्म पर्ने गर्छन्। यसरी तौल बढ्नुले मान्छेको मनमा विभिन्न प्रश्न … Continue reading बिहेपछि किन बढ्छ तौल?