डाक्टर पेशाबाट भन्दा कवाडीबाट धेरै कमाइ !

काठमाडौं । पेशाले डाक्टर एक युवतीले चिकित्सा अध्ययन पूरा गरेपछि राम्रो अस्पतालमा काम गरिरहेकी छिन्। तैपनि डाक्टरी पेशाबाट उनको कमाई त्यति छैन जति उनले कवाडी बेचेर आंशिक समयमा कमाउँछिन्। यी महिला डाक्टर चीनकी हुन् । उनी अस्पतालमा डाक्टरको रूपमा काम गर्छिन्। त्यहाँबाट आएपछि उनी कवाडी जम्मा गर्न थाल्छिन्। उनका आमाबाबुले रिसाइक्लिंग स्टेशन चलाउँछन्। अस्पतालबाट फर्केपछि … Continue reading डाक्टर पेशाबाट भन्दा कवाडीबाट धेरै कमाइ !