सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो। भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्ने मागसहित आज प्रतिपक्षी दलले सदन अवरुद्ध गरेका थिए। बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री … Continue reading सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मलाई स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed