प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाल सम्मानित भएका छन्। राजधानीमा मंगलबार आयोजित एक समारोहका बीच खनाललाई सम्मान गरिएको हो। पर्वत्य साहित्य समाज नेपालले ‘प्रतिक ढकाल कीर्तिमान यात्राबर सम्मान-२०८२’बाट खनाललाई समान गरेको हो। उक्त सम्मानको पहिलो संस्करण ‘आध्यात्मिक यात्रा, अन्तधार्मिक सहकार्य तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समर्पित’ खनाललाई दिइएको हो। पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको … Continue reading प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान