त्रिवि क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु

कीर्तिपुर (काठमाडौं)। त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु भएको छ। यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताए। रंगशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ। पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई … Continue reading त्रिवि क्रिकेट रंगशालाको प्यारापिट ढलान आजदेखि सुरु