‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

गोरखा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्। गोरखाको भीमसेन थापा गाउँपालिकाको नव निर्मित भवनको आज उद्घाटन गर्दै उनले गणतन्त्रपछि केही भएन भन्नेहरुले गणतन्त्रअघिको अवस्थालाई राम्रोसँग बुझ्न सक्नुपर्ने बताए। ‘केही राजनीतिक कारणले गर्दा जति हुनुपर्थ्यो त्यति भएन नै होला, जति हुनसक्थ्यो त्यति पनि भएन होला,’ उनले भने, ‘तर केही भएन … Continue reading ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’