चीनको एक रासायनिक प्लान्टमा ठूलो विस्फोट, कम्तिमा पाँच जनाको मृत्यु
काठमाडौं । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा भएको ठूलो विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। यस दुर्घटनामा १९ जना घाइते भएका छन्। मंगलबार राति भएको यस दुर्घटनापछि छ जना बेपत्ता भएको बताइएको छ। सामाजिक सञ्जालमा भाइरल भएको फुटेजमा घटनास्थलबाट कालो धुवाँ निस्किरहेको देखिन्छ। स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा राहत … Continue reading चीनको एक रासायनिक प्लान्टमा ठूलो विस्फोट, कम्तिमा पाँच जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed