सहयोग मागेका प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ-पहिला गृहमन्त्री हटाउनुस्
काठमाडौं। प्रतिपक्ष दलले संसद अवरुद्ध पार्ने थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर गृहमन्त्रीलाई संसदमा बोल्न दिने वातावरण बनाउन आग्रह गरेका छन्। प्रतिपक्ष दलको बैठक बसिरहेका बेला प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर संसदमा गृहमन्त्रीलाई बोल्ने वातावरण बनाउन सहयोगको याचना गरेका हुन्। तर जवाफमा प्रचण्डले गृहमन्त्रीलाई … Continue reading सहयोग मागेका प्रधानमन्त्रीलाई प्रचण्डको जवाफ-पहिला गृहमन्त्री हटाउनुस्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed