उत्तर कोरियाले भन्यो- अमेरिकी ‘गोल्डेन डोम’ अन्तरिक्ष आणविक युद्धको खतरा हो
काठमाडौं । उत्तर कोरियाले ‘गोल्डेन डोम’ को लागि अमेरिकी योजनाको आलोचना गर्दै यसले “अन्तरिक्षलाई सम्भावित आणविक युद्धभूमिमा परिणत गर्न सक्ने” बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै आफ्नो कार्यकालको अन्त्यसम्ममा यो प्रतिरक्षा प्रणाली सुरु गर्न चाहेको बताएका थिए। यसको उद्देश्य संयुक्त राज्य अमेरिकालाई भविष्यमा हुने ब्यालिस्टिक र क्रूज मिसाइल जस्ता क्षेप्यास्त्र आक्रमणहरूबाट जोगाउनु हो। उत्तर … Continue reading उत्तर कोरियाले भन्यो- अमेरिकी ‘गोल्डेन डोम’ अन्तरिक्ष आणविक युद्धको खतरा हो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed