सुन्दर प्लाईउडका संचालकविरुद्ध एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

काठमाडौं। राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा रुपन्देहीको सुन्दर प्लाईउड सेन्टरका प्रोप्राइटर आकाश अग्रहरी विरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरेको छ। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम एक करोड बढी कर छलीको आरोपमा मुद्दा दायर गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन्। अग्रहरीले सञ्चालन गरेको पसल … Continue reading सुन्दर प्लाईउडका संचालकविरुद्ध एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर