‘कर्मचारीलाई मुद्दा लागेकै भरमा मन्त्रीले राजीनामा दिने हो भने अवस्था कस्तो होला?’

काठमाण्डौं। गृहमन्त्री रमेश लेखकले गलत तथ्य र सूचनामा आधारित रहेर राजनीतिक अभिष्ठ पूरा गर्न गरिने गलत कार्यप्रति आम नागरिक समेत सजक हुन आवश्यक बताएका छन्। भिजिट भिसा प्रकरणमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सो विषयमा अनुसन्धान प्रारम्भ भइसकेकोले अनुसन्धान कार्यमा कसरी सहयोग पुग्छ, के के गर्दा राज्यमा सुशासन स्थापित … Continue reading ‘कर्मचारीलाई मुद्दा लागेकै भरमा मन्त्रीले राजीनामा दिने हो भने अवस्था कस्तो होला?’