काठमाडौं। नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम छुटेका छन्। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएसँगै उनी छुटेका हुन्। बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमलाई उच्च अदालतको वीरगञ्ज इजलासले सफाइ दिएको हो। अदालतले पत्र पठाएसँगै नख्खु कारागारमा रहेका उनी छुटेका हुन्। बुधबार उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय … Continue reading कारागारबाट छुटे अफताब आलम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed