इजरायली आक्रमणमा यमनका हुथी नियन्त्रित विमानस्थलमा रहेको अन्तिम विमान ध्वस्त
साना। इजरायली हवाई आक्रमणले विद्रोहीको नियन्त्रणमा रहेको यमनको अन्तर्राष्ट्रिय विमानस्थलमा बाँकी रहेको अन्तिम विमान लाई विस्फोट गराएको इजरायल र यमनका एक अधिकारीले बुधबार बताएका छन्। हुथी विद्रोहीको अल-मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण गरेको जनाएको छ। साना विमानस्थलका निर्देशक खालिद अल-शैफले एक्समा पोस्ट गरेको भिडियोमा … Continue reading इजरायली आक्रमणमा यमनका हुथी नियन्त्रित विमानस्थलमा रहेको अन्तिम विमान ध्वस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed