ऐनापहरामा ‘स्काइवाक’ निर्माण गरिने

दमौली (तनहुँ)। जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीयस्थल ऐनापहरामा ‘स्काइवाक’ निर्माणका लागि सर्भेसुरु गरिएको छ। आँबुखैरेनी–२ स्थित ऐनापहरालाई पर्यटकीय ‘हब’ बनाउने उद्देश्यसहित स्काइवाक निर्माण प्रक्रिया सुरु गरिएको हो। हाल भौगोलक अवस्थाका बारेमा आवश्यक अध्ययन भइरहेको बताउँदै स्काइवाक निर्माणपश्चात् यो क्षेत्र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले विश्वास व्यक्त गरे। उनले भने, ‘यस ठाउँ … Continue reading ऐनापहरामा ‘स्काइवाक’ निर्माण गरिने