न्युजिल्यान्डका उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री डा राणाबीच द्विपक्षीय भेटवार्ता

काठमाडौं। नेपाल भ्रमणमा रहेका न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाबीच बुधबार यहाँ द्विपक्षीय भेटवार्ता भएको छ। त्यस अवसरमा उनीहरूबीच प्रतिनिधिमण्डलस्तरमा दुई देशका आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। दुई पक्षले आगामी दिनमा आपसी सहयोगका विभिन्न विषयमा दिगो साझेदारीका लागि सहमति गरेका छन्। भेटपछि परराष्ट्रमन्त्री डा राणाले … Continue reading न्युजिल्यान्डका उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री डा राणाबीच द्विपक्षीय भेटवार्ता