गाजामा सामुहिक मेसमा भागदौड हुँदा ३ को मृत्यु, ४६ घाइते

काठमाडौं । गाजाको दक्षिणी सहर रफाहमा खाना लिन आएका मानिसहरूबीच भागदौड भएको छ । जसका कारण ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । यसबाहेक ७ जना बेपत्ता रहेका छन् । अल जजिराको रिपोर्ट अनुसार इजरायली सैनिकले हावामा गोली हानेपछि भागदौड सुरू भएको थियो । इजरायली सेनाले आफ्ना सैनिकहरूले भीडलाई … Continue reading गाजामा सामुहिक मेसमा भागदौड हुँदा ३ को मृत्यु, ४६ घाइते