प्रधानमन्त्रीले भने, ‘हुकुम बक्सिने मुकुटधारी अधिनायकले चुनौतीको समाना गर्न सक्दैन

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशतावादीहरुले आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको दाबी गरेका छन्। गणतन्त्र दिवसका अवसरमा मूल समारोह समितिले बिहीबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरंकुशतावादीहरुले हिजोको अंध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेको बताएका हुन्। उनले हुकुमी आदेश तामेली मात्रै गर्न … Continue reading प्रधानमन्त्रीले भने, ‘हुकुम बक्सिने मुकुटधारी अधिनायकले चुनौतीको समाना गर्न सक्दैन