आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने सरकारको अनुमान

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ मा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको छ। प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस गर्दै उक्त कुरा बताएका हुन्। प्रदेशगत रुपमा मधेश प्रदेश, कोसी र सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर औसत ४.६१ प्रतिशत भन्दा माथि रहने सरकारको प्रक्षेपण छ। यसका … Continue reading आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने सरकारको अनुमान