बीस वर्ष पुराना सवारीको लगत कट्टा गर्न दुई वर्षको आयकर छुट
काठमाडौं। सरकारले बीस वर्षभन्दा पुराना वा सञ्चालनमा आउन नसक्ने सार्वजनिक तथा निजी सवारी साधनहरूको लगत कट्टा गर्ने प्रयोजनका लागि अन्तिम दुई वर्षको आयकर बुझाएमा बाँकी आयकर छुट दिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सो जानकारी दिए। अर्थमन्त्री पौडेलले सूचना प्रविधिमा आधारित … Continue reading बीस वर्ष पुराना सवारीको लगत कट्टा गर्न दुई वर्षको आयकर छुट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed