सशस्त्रमा वरियता मिचेर एआइजी सिफारिस, आर्थिक चलखेलको आशंका
काठमाडौं। सशस्त्र प्रहरी बलमा रिक्त रहेको एआइजीमा बरियता मिचिएर गणेश ठाडा मगरलाई सिफारिस गरिएको छ। पहिलो नम्बरमा रहेका डीआईजी कमल गिरीलाई छाडेर दोस्रो नम्बरमा रहेका गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको हो। बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले ठाडा मगरलाई सिफारिस गरिएको छ। एआइजी रिक्त भएको डेढ महिनापछिको … Continue reading सशस्त्रमा वरियता मिचेर एआइजी सिफारिस, आर्थिक चलखेलको आशंका
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed