चार मन्त्रालयलाई एक खर्ब बढी बजेट, शिक्षालाई सबैभन्दा बढी

काठमाडौं। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सबैभन्दा बजेट बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ। देशभरका शिक्षक, कर्मचारीको तलब भत्ता, विद्यार्थीका लागि दिवा खाजा तथा अन्य शैक्षिक प्रतिष्ठानका लागि खर्च गर्ने गरी रु दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ। यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु एक खर्ब ५२ अर्ब … Continue reading चार मन्त्रालयलाई एक खर्ब बढी बजेट, शिक्षालाई सबैभन्दा बढी