विद्यमान राजनीतिक प्रणालीको विकल्प खोज्न हुन्न: अध्यक्ष नेपाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले लामो समयदेखिको जनसंघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्न नहुने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको चाहनाअनुसार जनप्रतिनिधिले शासन व्यवस्था सञ्चालन गर्ने विद्यमान राजनीतिक प्रणालीको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको बताए। अहिले राजतन्त्र फर्काउनेबारे कुरा उठिरहेको बताउँदै … Continue reading विद्यमान राजनीतिक प्रणालीको विकल्प खोज्न हुन्न: अध्यक्ष नेपाल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed