राजावादीको आन्दोलन आज पनि, प्रसाईं समूहको अलग्गै प्रदर्शन हुने

काठमाडौं। राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्। पूर्वपञ्च नवराज सुबेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी नेताहरुको समेत सहभागीमा प्रर्दशन हुँदैछ। राजावादीहरुले पनि उपत्यका बाहिरबाट समेत मानिसहरू ल्याएर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने र आन्दोलनलाई काठामाडौं केन्द्रित गर्दैछन्। बिहीबारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको समितिले आन्दोलनलाई निरन्तरता दिने भएको हो। रत्नपार्क, शान्तिबाटिका … Continue reading राजावादीको आन्दोलन आज पनि, प्रसाईं समूहको अलग्गै प्रदर्शन हुने