दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तनबारे पिपुल्स क्याम्पसमा मन्थन

काठमाडौं । पिपुल्स क्याम्पसले ‘दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तन’ विषयमा दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जिवी नेपालले अहिलेको युगमा क्याम्पसहरूले अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। यस्ता सेमिनार अनुसन्धानका निष्कर्षहरुमाथि मन्थन गर्ने थलो भएको बताउँदै नेपालले भने, “यस्ता कार्यक्रमले प्राज्ञिक कर्ममा अपरिहार्य भूमिका खेल्दछन् जसले समसामयिक चुनौतीहरूको समाधान … Continue reading दिगो व्यवस्थापन र वित्तीय नवप्रवर्तनबारे पिपुल्स क्याम्पसमा मन्थन