अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो
काठमाडौं । भारतीय विदेश मन्त्रालयले यस वर्षको जनवरीदेखि अहिलेसम्म एक हजार भारतीय नागरिकलाई अमेरिकाबाट भारत फिर्ता पठाइएको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विस्तृत विवरण नदिए पनि यी मध्ये लगभग ६२ प्रतिशत मानिसहरू व्यावसायिक उडानबाट भारत फर्किएको बताए। हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैध कागजात बिना देशमा बसोबास गर्ने मानिसहरूलाई निष्कासन गर्ने बताएका थिए। … Continue reading अमेरिकाले १ हजार भारतीयलाई देशबाट निकाल्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed